सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो
सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

काठमाडौं–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ आन पनि २ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको ५४ हजार ४ सय रुपैयाँ छ । अघिल्लो दिन तोलाको ५४ हजार २ सय रुपैयाँमा सुनको कारोवार भएको थियो ।
आज वजारमा चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिन तोलाको ७ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही भाउमा कारोवार भइरहेको जनाइएको छ ।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0