नेपाल आइडलको फाइनल कतारको दोहामा हुने
नेपाल आइडलको फाइनल कतारको दोहामा हुने

नेपाल आइडलको फाइनल कतारको दोहामा हुने

चर्चित टेलिभिजन कार्यक्रम नेपाल आइडलको फाइनल कतारको दोहामा हुने भएको छ।

एपी वान टेलिभिजनमा प्रशारण भैरहेको गायन शो नेपाल आइडलले फाइनल भने कतारमा सुट गर्ने भएको हो। नेपाल आइडलका प्रोड्युसर फिरोज तिमल्सिनाका ८२ जनाको टोली सहित नेपालबाट कतार गएर फाइनल कार्यक्रमको सुटिङ हुनेछ।

त्यसका लागि टप १२ कन्टेसटेन्ट समेत कतार पुग्नेछन्। फाइनल आउँदो असोज ६ गते हुने तिमल्सिनाले बताए।

ShareShare on Facebook0Share on Google+0Tweet about this on TwitterShare on LinkedIn0