अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिका लडिरहने’

बिस्व

अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिका लडिरहने’

अफ्गानिस्तानमा ‘जित्नलाई अमेरिका लडिरहने’

विदेशी नीतिसम्बन्धी एउटा महत्त्वपूर्ण सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफ्गानिस्तानबाट अमेरिकाले हतारमा सेना फिर्ता बोलाएमा आतंकवादीहरुले त्यो स्थान लिने बताएका छन्। यसअघि सेना फिर्ता...पूरा पढ्नुहोस

बार्सिलोना हमलामा कम्तीमा १३ को मृत्यु

बार्सिलोना हमलामा कम्तीमा १३ को मृत्यु

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कम्तीमा १३ जनाको ज्यान गएको क्याटालोना प्रान्तका गृहमन्त्रीले जनाएका छन्। प्रहरीले झण्डै ५० जना...पूरा पढ्नुहोस

भर्जिनियामा दुवै पक्ष दोषी छन्: ट्रम्प

भर्जिनियामा दुवै पक्ष दोषी छन्: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले श्यार्लोट्सभील भर्जिनियामा भएको हिंसा सन्दर्भमा दुवै पक्षमाथि दोषारोपण गरेका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै ट्रम्पले गोरा सर्वोच्चतावादीको भत्सर्ना गरेका थिए।...पूरा पढ्नुहोस

गोरा प्रदर्शनकारीको कडा आलोचना

गोरा प्रदर्शनकारीको कडा आलोचना

अमेरिकाको भर्जिनिया राज्यको सार्लोट्स्‌भील्‌मा गोरा जातिको सर्वोच्चताको माग गर्ने समूह र विपक्षीबीच तनाव चर्किएपछिको हिंसामा एक जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन्।...पूरा पढ्नुहोस

उत्तर कोरियाले अमेरिकी भूभाग गुआम नजिकै क्षेप्यास्त्र प्रहार गर्ने

उत्तर कोरियाले अमेरिकी भूभाग गुआम नजिकै क्षेप्यास्त्र प्रहार गर्ने

वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका...पूरा पढ्नुहोस

विद्रोही हमलामा ५० जनाको ज्यान गयो

विद्रोही हमलामा ५० जनाको ज्यान गयो

अफगानिस्तानका अधिकारीहरुका अनुसार उत्तरी प्रान्त सार-ए-पोलमा विद्रोही हमलामा महिला तथा बालबालिकासहित ५० जनाको ज्यान गएको छ। सो प्रान्तका प्रशासकले  बताए अनुसार विद्रोहीहरुले मिर्जावालङ क्षेत्रमा सुरक्षा...पूरा पढ्नुहोस

उत्तर कोरियाविरुद्ध राष्ट्रसंघद्वारा थप प्रतिबन्ध

उत्तर कोरियाविरुद्ध राष्ट्रसंघद्वारा थप प्रतिबन्ध

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध सर्वसम्मत रुपमा नयाँ प्रतिबन्धहरु अनुमोदन गरेको छ। ती प्रतिबन्धले प्योङयाङको वार्षिक एक अर्ब डलर भन्दा बढीको कोइला र फलामको...पूरा पढ्नुहोस

दक्षिण एसियामा आर्द्रताको गम्भिर जोखिम

दक्षिण एसियामा आर्द्रताको गम्भिर जोखिम

वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए दक्षिण एसियाका करोडौँ मानिसहरुले यसै शताब्दीको अन्त्यसम्ममा बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उत्सर्जन कटौती...पूरा पढ्नुहोस

‘विमान विस्फोट गराउने आतंकवादी योजना विफल’

‘विमान विस्फोट गराउने आतंकवादी योजना विफल’

अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले प्रतिआतंकवाद प्रहरीले विमान खसाल्ने एउटा योजना विफल बनाइदिएको बताएका छन्।प्रहरीले सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेका छन् र चार जनालाई गिरफ्तार...पूरा पढ्नुहोस

डिजेल र पेट्रोलका नयाँ कार र भ्यानहरु ब्रिटिश सरकारले प्रतिबन्ध गर्ने योजना

डिजेल र पेट्रोलका नयाँ कार र भ्यानहरु ब्रिटिश सरकारले प्रतिबन्ध गर्ने योजना

वायु प्रदूषण नियन्त्रण गर्ने प्रयत्न स्वरुप डिजेल र पेट्रोलका नयाँ कार र भ्यानहरु सन २०४० देखि प्रतिबन्धित गर्ने योजना ब्रिटिश सरकारले घोषणा गर्न लागेको छ।...पूरा पढ्नुहोस